Rule 25
निरीक्षकलाई सजाय हुने
निरीक्षकले ऐन वा यस नियमावली बमोजिम आफ्नो कर्तव्य पालनको सिलसिलामा जानी जानी वा बदनियतसाथ कुनै काम गरी कसैलाई हानी नोक्सानी पुरायाएमा निजलाई प्रचलित कानून बमोजिम सजाय हुनेछ ।